लागूऔषधसहित भारतीय नागरिक पक्राउ

  • मङगलबार ३० असार २०८३ ०१:१५ PM
सन्तोष सुवेदीकास्की, असार ३० गते । कास्की प्रहरीले लागू औषधसहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३२ मझुवा क्षेत्रमा लागू औषध ओसारपसार भइरहेको भन्ने विश...