अमेरिकी पूर्व सैनिक दाबी गर्ने व्यक्ति नेपाल छिर्न खोज्दा भारत–नेपाल सीमाबाट पक्राउ
मङगलबार ३० असार २०८३ ०६:१७ AM
काठमाडौं । आफू अमेरिकी नौसेना र स्पेशल फोर्सेजको पूर्व सैनिक भएको दाबी गर्ने एक अमेरिकी नागरिक भारत–नेपाल सीमाबाट पक्राउ परेका छन्। उनी वैध पासपोर्ट र भिसाबिनै नेपाल प्रवेश गर्ने प्रयास गरिरहेको अवस्थामा भारतीय सुरक्षा बलले