मिडिया र प्रतिपक्षको निवास घेर्नेमाथि सामान्य जरिवाना होइन, कडा कारबाही हुनुपर्छ : सांसद रमेश मल्ल

  • मङगलबार ३० असार २०८३ ०६:२९ AM
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश कुमार मल्लले मुगुका गणेश नेपालीको आत्मदाहपछि उत्पन्न परिस्थितिका साथै विभिन्न मिडिया हाउस र राजनीतिक नेतृत्वको निवास अगाडि भएका शंकास्पद गतिविधिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा