‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

  • मङगलबार ३० असार २०८३ ०६:४३ AM
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा ढिलो गरी यही असार १६ गतेदेखि मनसुन सक्रिय भएको छ । यस वर्ष मनसुन ऋतुमा औसतमा कम वर्षा हुने अनुमान छ । सुदूरपश्चिमलगायत केही प्रदेशमा सरदरभन्दा यस वर्ष कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागको आकलन छ । जबकी यस वर्ष प्रि–मनसुनमा भने नेपालमा