जावलाखेलमा ‘स्मार्ट सेफ्टी ब्यारेड’ सञ्चालनमा, पैदलयात्री दुर्घटना न्यूनीकरण गर्ने लक्ष्य (तस्बिरहरू)

  • मङगलबार ३० असार २०८३ ०५:२७ AM
काठमाडौं । ललितपुर महानगरपालिकाले पैदलयात्रीको सुरक्षा बढाउने उद्देश्यले जावलाखेलमा स्मार्ट सेफ्टी ब्यारेडु सञ्चालनमा ल्याएको छ। महानगरका अनुसार नेपालमै पहिलोपटक प्रयोगात्मक रूपमा जडान गरिएको यो प्रणालीले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्दै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। ललितपुर महानगरपालिका नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुका अनुसार ट्राफिक बत्तीसँग समन्वय गरेर सञ्चालन हुने स्मार्ट सेफ्टीContinue reading "जावलाखेलमा ‘स्मार्ट सेफ्टी ब्यारेड’ सञ्चालनमा, पैदलयात्री दुर्घटना न्यूनीकरण गर्ने लक्ष्य (तस्बिरहरू)"