अब नागरिक एपबाटै देशभरको रगतको मौज्दात ‘रियल टाइम’ मा हेर्न सकिने
मङगलबार ३० असार २०८३ ०५:२८ AM
काठमाडौं। सरकारी सेवाहरूलाई डिजिटल माध्यमबाट उपलब्ध गराउँदै आएको नागरिक एपमा नयाँ सुविधा थपिएको छ, जसअनुसार अब प्रयोगकर्ताहरूले एपमार्फत नै देशभर उपलब्ध रगतको विस्तृत विवरण हेर्न सक्ने भएका छन्। नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल समावेश गरिएसँगै आम