राष्ट्रिय वाणिज्य बैंक र कर्णाली प्रदेश अस्पतालबिच सम्झौता

  • मङगलबार ३० असार २०८३ ११:४३ AM
काठमाडौँ, असार ३० गते । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश अस्पताल, वीरेन्द्रनगर (सुर्खेत)बिच तलबी बचत खाता तथा पेशाकर्...