माइतीघरबाट देविकाको गुहार : मर्न चाहन्न, न्याय चाहन्छु

  • मङगलबार ३० असार २०८३ ०५:३४ AM
काठमाडौं / माइतीघरको सडकमा दिनभर मानिसहरूको आवतजावत चलिरहन्छ । तर कोही आफ्ना मागसहित आउँछन्, कोही आवाज उठाउन सडक रोज्छन् । माइतीघर मण्डला परिसरमा प्रायः मागसहितका