खेलकुद पूर्वाधारमा लगानी बढाए नेपाल स्पोट्र्स टुरिजम हब बन्नसक्छ : दिपक थापा

  • मङगलबार ३० असार २०८३ ०५:३४ AM
खेल क्षेत्रका जानकार एवम अध्येता दिपक थापाले नेपाललाई खेलकुद पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउन सकिने बताएका छन्। नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले प्राकृतिक स्रोत, भौगोलिक अवस्था र पर्यटनको सम्भावनाका कारण नेपाल खेलकुद पर्यटनका लागि उपयुक्त देश भएको बताए । नेपाल ब्याडमिन्टन संघका सचिव तथा अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका थापाले नेपाललाई खेलकुद पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउन सकिने