सहयोगीलाई दियो उदय खर्कले सम्मान, विद्यालयसँगसँगै स्थानीय तह ः वडा अध्यक्ष न्यौपाने

  • मङगलबार ३० असार २०८३ ०४:३२ AM
ललितपुर – गोदावरी नगरपालिकाको वडा नम्बर १० मा अवस्थित श्री उदय खर्क माध्यमिक विद्यालयले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरेको छ । विद्यार्थीको शैक्षीक गुणस्तर उकास्न पोसाक, स्टेसनरी तथा अन्य शुल्क तिरेर सहयोग गर्नेहरुलाई विद्यालयले प्रशंशापत्र सहित सम्मान गरेको हो । सावित्रीदेवी धीताल अक्षय कोषका संरक्षक गोपालहरि पोखरेल , कृष्ण प्रसाद तथा सावित्रीदेवि न्यौपाने अक्षय कोषका संरक्षक शम्भूप्रसाद न्यौपानेलाई यस विद्यालका ब्यवस्थापन समिती अध्यक्ष एवं वडा अध्यक्ष शेखर न्यौपानेले कदरपत्र सहित सम्मान गरे । दुबै अक्षयकोष १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । सावित्रीदेवी धिताल ... The post सहयोगीलाई दियो उदय खर्कले सम्मान, विद्यालयसँगसँगै स्थानीय तह ः वडा अध्यक्ष न्यौपाने appeared first on Kalika Khabar.