चेरीको नयाँ हाइब्रिड एसयूभी ‘आइ–कार भी२५’ सार्वजनिक, एकपटक चार्जमा १५० किमिसम्म यात्रा

  • मङगलबार ३० असार २०८३ ०४:३६ AM
काठमाडौँ । चिनियाँ अटोमोबाइल निर्माता चेरीले आफ्नो नयाँ प्लग–इन एक्सटेन्डेड रेञ्ज हाइब्रिड (EREV) एसयूभी ‘आइ–कार भी२५ (iCar V25)’ सार्वजनिक गरेको छ। चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (MIIT) ले जुलाई १०, २०२६ मा सार्वजनिक गरेको सूचीमार्फत गाडीका प्राविधिक विवरण सार्वजनिक गरेको हो। कम्पनीले चीनभित्र सम्भावित ट्रेडमार्क विवादबाट बच्न ‘आइ–कार’ नाम प्रयोग गरेको जनाएको छ। मझौला आकारको यो एसयूभीको लम्बाइ ४,६३६ मिमी, चौडाइ १,९२० मिमी, उचाइ १,८५५ मिमी तथा ह्विलबेस २,८२० मिमी रहेको छ। पाँच सिट क्षमताको गाडी बक्सी शैलीको डिजाइनमा तयार गरिएको छ, जसले अफरोड लुकलाई थप आकर्षक बनाएको छ। आधुनिक ... The post चेरीको नयाँ हाइब्रिड एसयूभी ‘आइ–कार भी२५’ सार्वजनिक, एकपटक चार्जमा १५० किमिसम्म यात्रा appeared first on Kalika Khabar.