अविरल वर्षाले नवलपुरमा विपद्: कालीगण्डकी करिडोरसहित सडक अवरुद्ध, ३५ जना विस्थापित

  • मङगलबार ३० असार २०८३ ०४:४८ AM
मध्यविन्दु (नवलपरासी)। लगातारको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बाढी, पहिरो र डुबानका घटना तीव्र रूपमा बढेका छन्। जिल्लाका विभिन्न स्थानमा सडक सञ्जाल अवरुद्ध हुनुका साथै नौ घरमा बाढीको पानी पस्दा कम्तीमा ३५ जना