उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकाले सेवाप्रवाहलाई छिटो, सहज र नागरिकमैत्री बनाउन साउन १ गतेदेखि एकीकृत सेवा केन्द्र सञ्चालनमा ल्याउने भएको छ। नगर कार्यपालिकाको सोमबार बसेको बैठकले एकीकृत सेवा केन्द्र सञ्चालन कार्यविधि स्वीकृत गरेसँगै नयाँ व्यवस्था लागू