नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

  • मङगलबार ३० असार २०८३ १०:४८ AM
काठमाडौँ, असार ३० गते । अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ । नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्तसञ्चार केन्द्रमा कुन रक्...