लगातारको वर्षाले नवलपरासीमा पहिरो र डुबान, ३५ जना विस्थापित

  • मङगलबार ३० असार २०८३ ०४:१८ AM
नवलपरासी । लगातारको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पहिरो, डुबान र सडक अवरुद्ध हुने घटना बढ्दै गएका छन् । विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै गैँडाकोटमा नौ घरमा पानी पस्दा ३५ जना विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अनुसार गैँडाकोट नगरपालिका–४ डनचोक क्षेत्रमा जङ्गलबाट आएको बाढी र नालीको पानी