इटहरी : कोशी प्रदेश सरकारअन्तर्गत प्रदेश सञ्चार प्रतिष्ठानको प्रेस रजिस्ट्रारमा सुनसरीको इटहरी–१० निवासी पत्रकार लिलाराज भट्टराई नियुक्त भएका छन्। करिब तीन दशकदेखि पत्रकारिता, सम्पादन, सञ्चार प्रशिक्षण तथा मिडिया विकासमा सक्रिय भट्टराईले २०५२ सालमा ‘किरण’ भित्तेपत्रिकाको सम्पादनबाट पत्रकारिता