खुकुरी देखाएर परिवारलाई धम्क्याउने पक्राउ, चक्कु प्रहार गरी आमा र श्रीमती घाइते बनाउने फरार

  • मङगलबार ३० असार २०८३ ०१:१४ AM
झापा : झापाको अर्जुनधारा र गौरीगञ्जमा भएका छुट्टाछुट्टै घटनामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्को घटनाका आरोपित फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार राति करिब ९ः३० बजे अर्जुनधारा नगरपालिका–३ डाँडागाउँका ४३