आजको मौसम : धेरै ठाउँमा वर्षा हुने सम्भावना

  • मङगलबार ३० असार २०८३ ०१:२१ AM
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालका तराई क्षेत्र नजिक भएकाले आज देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको