सात वर्षमा बने चार वटा मात्र औद्योगिक ग्राम

  • मङगलबार ३० असार २०८३ ०६:३३ AM
काठमाडौँ, असार ३० गते । सरकारले स्थानीयस्तरमा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको सात वर्षमा चार वटा ग्राम मात्र स्थापना भएका छन् । सातै प्रदेश र स्थानीय तहमा १२० वटा औद्योगिक...