गोरखापत्रसँग इजरायली सञ्चार माध्यमको सहकार्य सम्बन्धमा छलफल
सोमबार २९ असार २०८३ १०:२७ PM
गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २९ गते । नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बास र गोरखापत्र संस्थानका महाप्रबन्धक हिक्मतबहादुर रावलबिच भेटघाट भएको छ ।धर्मपथस्थित संस्थानको...