हरिपूर्वा नगरपालिका-२ को आफ्नै पक्की भवन

  • सोमबार २९ असार २०८३ ०९:४० PM
जनार्जन खत्री सर्लाही, असार २९ गते । नौ वर्षदेखि जिर्ण भाडाको घरबाट सञ्चालन हुँदै आएको सर्लाहीस्थित हरिपूर्वा नगरपालिका २ को वडा कार्यालय सोमबारदेखि भने आफ्नै भवनमा सरेको छ । नवनिर...