काठमाण्डु – नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापाको निजी निवास, सञ्चार गृहको प्रवेशद्वार तथा व्यवसायीहरूको नियमित आवागमन हुने स्थानमा अपरिचित व्यक्तिहरूले सवारीसाधन तेर्स्याएर आवागमन अवरुद्ध गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महामन्त्री प्रदीप पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा घटनालाई स्वतन्त्र अभिव्यक्ति र लोकतान्त्रिक गतिविधिलाई त्रसित बनाउने कुत्सित मनसायबाट प्रेरित नियोजित घटनाका रूपमा लिइएको उल्लेख