काठमाडौँ । सरकारले देशभरका होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी युवालाई लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने भएको छ । बोडेस्थित होल्डिङ सेन्टरमा सुकुम्वासीसँग भेट गर्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सुकुम्वासीलाई रोजगारी सुनिश्चित गर्न आवश्यकता पहिचान गरी सोहीअनुसारको सीप विकास तथा रोजगार कार्यक्रम ल्याइने प्रतिबद्धता जनाए । “यस कार्यक्रमले युवालाई आर्थिक रूपमा सबल बनाउन मद्दत