सञ्चार क्षेत्रको अवस्था, चुनौती तथा आगामी दिशाबारे डिजिटल मिडिया सोसाइटीसँग छलफल

  • सोमबार २९ असार २०८३ ०२:४७ PM
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल मिडिया सञ्चालकहरूको छाता संस्था ‘डिजिटल मिडिया सोसाइटी’सँग सञ्चार क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा आगामी नीतिगत सुधारका विषयमा छलफल गरेका छन्। आज मन्त्रालयमा भएको The post सञ्चार क्षेत्रको अवस्था, चुनौती तथा आगामी दिशाबारे डिजिटल मिडिया सोसाइटीसँग छलफल appeared first on Technology Khabar.