सञ्चार क्षेत्रको अवस्था, चुनौती र आगामी दिशाबारे डिजिटल मिडिया ‘सोसाइटी’सँग छलफल

  • सोमबार २९ असार २०८३ ०८:२१ PM
काठमाडौँ, असार २९ गते । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल मिडिया सञ्चालकहरूको छाता संस्था ‘डिजिटल मिडिया सोसाइटी’ सँग सञ्चार क्षेत्रको वर्तमान अवस्था, चुनौती तथ...