काठमाण्डु – अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताउँदै कतिले रोजगारी पाए भनेर प्रश्न गरेकी छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबूकमा टिप्पणी गर्दै अभिनेत्री अधिकारीले सोधिन्, ‘स्टन्टले देश बन्दैन ! हरेक दिन कतिवटा रोजगारी सिर्जना गर्न सकियो ? कतिले रोजगारी पाए ? अब जनताले सोध्ने दिन आए ।’ उनले रोजगारीको प्रत्येक दिनको उपलब्धि दिन