शहीद परिवार र घाइतेहरुसम्बन्धी सेवा सुविधा र विवरणलाई राष्ट्रिय परिचयपत्र प्रणालीसँग एकीकृत गरिने

  • सोमबार २९ असार २०८३ ०१:४७ PM
जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणका लागि तयार गरिएको एकीकृत प्याकेज अब चाँडै कार्यान्वयनमा आउने भएको छ। गृहमन्त्री सुधन गुरुङले सोमबार सबै मन्त्रालयलाई उक्त प्याकेजमा The post शहीद परिवार र घाइतेहरुसम्बन्धी सेवा सुविधा र विवरणलाई राष्ट्रिय परिचयपत्र प्रणालीसँग एकीकृत गरिने appeared first on Technology Khabar.