एमाले उपाध्यक्ष विष्णु पौडेललाई पाँचौँ पटक म्याद थप
सोमबार २९ असार २०८३ ०१:०४ PM
काठमाडौं : विशेष अदालतले नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौँ पटक म्याद थप गरेको छ। विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार थप तीन दिनको म्याद दिएको हो। उपाध्यक्ष