खैरो हेरोइन कारोबार गर्ने गिरोह पक्राउ

  • सोमबार २९ असार २०८३ ०६:१९ PM
काठमाडौँ, असार २९ गते । नेपाल प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन कारोबार गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध कारोबार गर्ने काठमाडौँ...