सङ्खुवासभाबाट गाँजासहित एक जना पक्राउ

  • सोमबार २९ असार २०८३ १२:५४ PM
सङ्खुवासभा । खाँदबारीबाट अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । खाँदबारी नगरपालिका–८, अर्चलेका स्थानीय ७० वर्षीया रत्नबहादुर मगर दुई किलो ९२८ ग्राम गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए । मगरले निजको घरमा लागुऔषध गाँजा लुकाइछिपाइ बिक्री–वितरण गर्ने गरेको गोप्य सूचनाका आधारमा आइतबार पक्राउ गरेर सार्वजनिक गरिएको प्रहरी