प्रेस काउन्सिलमा अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

  • सोमबार २९ असार २०८३ ११:५१ AM
काठमाडौं । प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उनलाई नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्षले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका हुन् । नियुक्तपत्र प्रदान गर्दै सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आएका अध्यक्षप्रति उच्च अपेक्षा रहेको बताए… Continue reading प्रेस काउन्सिलमा अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त