नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

  • सोमबार २९ असार २०८३ ११:३८ AM
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त भएका छन् । सरकारले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । यसअघिका अध्यक्ष भूपेन्द्र भण्डारी अध्यादेशबाट पदमुक्त भएका थिए । The post नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त appeared first on Kalika Khabar.