२५ वर्षे ‘भिजन २०५०’ तयार गर्दै राष्ट्रिय योजना आयोग
सोमबार २९ असार २०८३ ०५:०९ PM
काठमाडौँ, असार २९ गते ।राष्ट्रिय योजना आयोगले आगामी २५ वर्षको दीर्घकालीन विकास मार्गचित्र तयार गर्न ‘भिजन २०५०’ को अवधारणामा काम शुरु गर्ने तयारी गरेको छ । आयोगका उपाध्यक्ष डा.गुणा...