आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न, ४१५ जना विद्यार्थी दीक्षित
सोमबार २९ असार २०८३ ११:४८ AM
काठमाडौँ / बेलायतको युनिभर्सिटी अफ सुन्दरल्याण्डबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ। असार २६ गते काठमाडौँको याक एन्ड यती होटलमा आयोजित उक्त