अबको १० बर्षमा नेपालले खेल पर्यटनमा छलाङ्ग मार्नसक्छ : सूर्य थपलिया
सोमबार २९ असार २०८३ १०:४९ AM
काठमाडौं । नेपालमा खेल पर्यटन (स्पोट्र्स टुरिजम) को सम्भावना उच्च रहेपनि यसको विकासका लागि अझै धेरै आधार निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ । खेलकुद र पर्यटनलाई जोडेर अघि बढाउन सके यसले नेपालको अर्थतन्त्र, गन्तव्य प्रवद्र्धन र रोजगारी