झापाको बुद्धशान्तीमा लालपुर्जा वितरण, ५ अव्यवस्थित बसोबासी परिवार बने जग्गाधनी

  • सोमबार २९ असार २०८३ ११:०३ AM
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिकाका ५ अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी लालपुर्जा वितरण गरेको छ। समितिले सार्वजनिक गरेको विवरणअनुसार वितरण गरिएका केही जग्गा आवास प्रयोजनका लागि रहेका छन् भने केही कृषि प्रयोजनका