यातायात सेवा विभागको प्रणालीमा समस्या, लाइसेन्ससम्बद्ध अधिकांश सेवा अनिश्चितकालका लागि स्थगित

  • सोमबार २९ असार २०८३ १०:३० AM
बागमती प्रदेश सरकारअन्तर्गत यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कार्यालय, एकान्तकुनाले ईडीएलभीआरएस प्रणालीमा आएको प्राविधिक समस्याका कारण अधिकांश सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ। कार्यालयले आज The post यातायात सेवा विभागको प्रणालीमा समस्या, लाइसेन्ससम्बद्ध अधिकांश सेवा अनिश्चितकालका लागि स्थगित appeared first on Technology Khabar.