लागुऔषधसहित पाँच जना पक्राउ

  • सोमबार २९ असार २०८३ ०४:१६ PM
विराटनगर, असार २९ गते । कोशी प्रदेश प्रहरी कार्यालयले गाँजा र ब्राउन सुगरसहित लागुऔषध ओसारपसार गर्ने पाँच जनालाई आज पक्राउ गरेको छ ।कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक य...