शिक्षा अधिकृतको शरीरमा मोविल छर्किने वडा सदस्य पक्राउ

  • सोमबार २९ असार २०८३ ०४:०० PM
काठमाडौं : शिक्षा अधिकृतको शरीरमा मोबविल छर्किने वडा सदस्य पक्राउ परेका छन्। दाङको घोराही उपमहानगरपालिका-१५ का वडा सदस्य ४२ वर्षीय उत्तम बुढाथोकी पक्राउ परेका हुन्।घोराही उपमहानगरपालिका-१५ स्थित पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतको शरीरमा मोविल छर्किएको उनीमाथि आरोप छ।उनले असार २७ गते बिहान निर्वाचनका मतदान अधिकृतसमेत रहेका घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत ४८ वर्षीय अजय बोहोराले चलाएको रा.१ ब १०४२ न