फाल्गुनन्द गाउँपालिकाद्वारा किसानलाई ६२ हाते ट्याक्टर वितरण

  • सोमबार २९ असार २०८३ ०३:२३ PM
राधा लुइटेलफिदिम, असार २९ गते । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले कृषिमा यान्त्रिकीकरणलाई प्राथमिकता दिन भन्दै चालु आर्थिक वर्ष २०८२/८३ मा ६२ जना किसानलाई हाते ट्याक्टर वितरण गरेको...