किन सरकारले खारेज र संशोधन गर्दैछ यी ऐन र नियमावली ?

  • सोमबार २९ असार २०८३ ०९:५९ AM
काठमाडौँ / सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक नियमावली खारेज गर्नेगरी संसद्मा विधेयक दर्ता गरेको छ । सङ्घीय संसद् प्रतिनिधिसभामा असार २३ गते