नेपाल शिक्षक महासङ्घ आन्दोलनको तयारीमा

  • सोमबार २९ असार २०८३ ०९:०५ AM
काठमाडौं । नेपाल शिक्षक महासङ्घले शिक्षा नियमावलीको दशौँ संशोधनले शिक्षक कर्मचारीको माग सम्बोधन नगरेको भन्दै आन्दोलनको तयारी थालेको छ । महासङ्घका अनुसार संशोधित नियमावलीले करिब एक लाख अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीको पीडालाई उपेक्षा गरेको छ । नियमावलीले प्रधानाध्यापक पदलाई कमजोर बनाएको, सरुवामा तीन वर्षे प्रतिबन्ध लगाएको र वृत्ति विकासका लागि चार श्रेणी कायम गर्नुपर्नेContinue reading "नेपाल शिक्षक महासङ्घ आन्दोलनको तयारीमा"