प्रदेश खबरकर्मी विनोद घिमिरे धनकुटामा सम्मानित

  • सोमबार २९ असार २०८३ ०६:१८ AM
  धनकुटा । प्रदेश खबरका धनकुटा संवाददाता विनोद घिमिरे धनकुटामा सम्मानित भएका छन्। धनकुटा नगर कार्यपालिकाको ४४औँ बैठकले पत्रकारिता क्षेत्रमा घिमिरेले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई उत्कृष्ट पत्रकारका रूपमा सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। धनकुटा