काठमाडौं। सरकारले आर्थिक क्षेत्रसँग सम्बन्धित पुराना तथा असान्दर्भिक कानुनहरू खारेज र परिमार्जन गर्दै राजस्व प्रशासनलाई प्रविधिमैत्री बनाउने तयारी थालेको छ। यसका लागि सरकारले विभिन्न चारवटा ऐन र एक नियमावली खारेज गर्ने व्यवस्थासहितको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई