आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल
सोमबार २९ असार २०८३ १२:०४ PM
काठमाडौँ, असार २९ गते । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका आदिकवि भानुभक्त आचार्य केवल कवि मात्र नभएर नेपाली आत्माको स्वर भएको बताउनुभएको छ । आदिकवि भानुभक...