परिवर्तनको भ्रमबाट देश बदलिदैन : महासचिव शंकर पोखरेल
सोमबार २९ असार २०८३ ०६:५९ AM
काठमाडौं / नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद (पपुलिजम) वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने बताएका छन्। सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक