१४ वर्षको फरकमा एकाघरका चार सदस्यको ज्यान लिने ‘ध्रुवे’: हात्तीको स्मरण शक्ति र स्वभाव

  • सोमबार २९ असार २०८३ ०६:०४ AM
चितवन। चितवन राष्ट्रिय निकुञ्जको जंगली ‘ध्रुवे’ हात्तीको आक्रमणबाट बोटे परिवारका चार जनाको अकालमा निधन भएपछि हात्तीको स्वभाव र प्रतिशोध लिने प्रवृत्तिका विषयमा नयाँ बहस सुरु भएको छ। ध्रुवे हात्तीले गत शनिबार राति भरतपुर महानगरपालिका-२३ मा घरमै