विद्युत सेवा थप प्रभावकारी बनाउन आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय

  • सोमबार २९ असार २०८३ ०५:२७ AM
काठमाडौँ / सरकारले कर्णालीमा विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको पहलमा कर्णाली