औद्योगिक प्राथमिकता नबढाई समृद्धि सम्भव छैनः सांसद राणा
सोमबार २९ असार २०८३ १०:४४ AM
काठमाडौँ, असार २९ गते। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले राष्ट्रिय योजना आयोगले प्रस्ताव गरेको १६औँ योजनाको लक्ष्य र कार्यान्वयन पक्षमाथि प्रश्न उठाउनुभए...