रोगले श्रीमान, वर्षाले घर लग्यो

  • सोमबार २९ असार २०८३ ०८:०७ AM
शेरबहादुर सार्कीबाजुरा, असार २९ गते। बाजुराको बुढीगङ्गा नगरपालिका–१०, बदेडाका अधिकांश दलित परिवारको जीविकोपार्जन भारतमा रोजगारी गर्ने परिवारका सदस्यले पठाएको आम्दानीमा निर्भर छ। घर...